मधेश बन्द गराउँदै हिँड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ
काठमाडौँ । प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट आम जनता पार्टीका दर्जनौँ नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता-कार्यकर्तालाई धनुषाको...