नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित एक कर्मचारी पक्राउ
काठमाडौँ । नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा...