सिराहाको मिर्चैयाबाट दुई थान भरुवा बन्दुक बरामद
काठमाडौँ । सिराहाको मिर्चैया नगरपालिकाको जङ्गल क्षेत्रमा पर्ने कमलदह नजिकै घुर्मी खोला किनारबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव...