राजनीतिक कोष ऐन उल्लंघन अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई दुई वर्ष जेल सजाय
काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक-योललाई राजनीतिक कोष ऐन उल्लंघन गरेको अभियोगमा दुई वर्षको कारावास सजाय सुनाएको छ । सियोल केन्द्रिय जिल्ला अदालतले पूर्व राष्ट्रपति युनले...