ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा र उपचारको व्यवस्था गरिने
काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष...