ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिलाउन पहल
काठमाडौँ । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकले पाउनुपर्ने कानुनी सुविधा व्यवहारमै कार्यान्वयन गराउन महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। मन्त्री सिता बादीको निर्देशनमा...