७४ वर्षे ज्येष्ठ नागरिकले गरे सामाजिक सुरक्षा भत्ता नलिने घोषणा
काठमाडौँ । उदयपुरको कटारी नगरपालिका-११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका...