बिर्तामोडमा गहना लुट्न वृद्धाको हत्यामा संलग्न ५ जना सार्वजनिक
काठमाडौँ । झापाको बिर्तामोडमा ३ साताअघि भएको वृद्धाको हत्या लुटपाटका लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न ५...