झापामा शीतलहरका कारण चार पालिकामा विद्यालय बन्द
काठमाडौँ । झापासहित पूर्वी नेपालमा केही दिनदेखिको लगातार शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोले बालबालिका स्वास्थ्यमा...