झापा गाउँपालिका अध्यक्ष झासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिकाको लक्ष्मी मार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउने क्रममा भ्रष्टाचार गरेको अभियोगमा ११ जना विरुद्ध मुद्दा दायर गरेको...