म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुंगे पुल निर्माण सुरु
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुंगे पुल निर्माण सुरु भएको छ ।संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो...