२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुंगे पुल राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

अ+ अ-

काठमाडौँ। सरकारले मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुंगे पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।

सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार सुर्खेतस्थित भेरी नदीमाथि बन्ने यो पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा मान्यता दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

त्यहाँ नेपालकै लामो तीन मुखे झोलुंगे पुल बन्दै छ । भेरी नदीले घेरिएको खटाङ टापुलमा मुख्य पिलर जडान गरी भुर्गाकोट नगरपालिकाका ८, ११ र १२ नम्बर वडालाई यो पुलमार्फत जोड्ने तयारी छ ।

पुलको तत्कालीन उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पुस २०८१ मा शिलान्यास गरेका थिए । यस पुललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिएको छ ।

पुल निर्माणको काम असार २०८३ भित्र सक्ने लक्ष्य छ । यो पुल निर्माणको कुल लागत २१ करोड १९ लाख रुपैयाँ बराबर रहने छ ।