अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागी: १८ वटा इन्धन ट्यांकर जलेर नष्ट
काठमाडौँ । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा भीषण आगलागी हुँदा इन्धन बोकेका १८ वटा ट्यांकर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घटनामा अन्य तीन वटा ट्यांकरमा...