ट्राफिक प्रहरीद्वारा बुडरमा यात्रु सहायता कक्ष सञ्चालनमा
डोटी । अस्थायी ट्राफिक प्रहरी पोस्ट बुडरले चाडपर्वको समयमा यात्रुको सुविधालाई ध्यानमा राखेर बुडरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । दशैँ, तिहार र छठ जस्ता पर्वहरूमा यात्रुको चाप अत्यधिक...