सभ्य आचरण प्रदर्शन गर्न ट्राफिक प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका...