होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकामा १३०० प्रहरी परिचालन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै काठमाडौँ उपत्यकामा १३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि...