अधिकृतको आन्दोलनमा ट्रेड युनियनको खेल, साथ पाउँछन् कि झेल !
काठमाडौँ । संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयकको विरोधमा बुधवार(आज) बिहान गर्ने भनिएको अधिकृतहरूको आन्दोलन भारी पर्ने देखेपछि कर्मचारी ट्रेड युनियनहरूले सङ्गठित रूपमा भेला भएका अधिकृत स्तरका कर्मचारीलाई दबाब दिँदै मिलेर...