निजामती ट्रेड युनियन खारेजीसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउने आदेश
काठमाडौँ । निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले रिटमा...