मन्त्री मोदीद्वारा निजामती सेवा ऐनबारे कर्मचारी सङ्गठनसँग छलफल
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी सङ्गठनसँग छलफल गरेका छन् । मङ्गलवार मन्त्रालयको हलमा ५ ठूला कर्मचारी सङ्गठनहरूसँग ऐनको विषयमा...