विराटनगरबाट धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु
काठमाडौँ । धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी जाँदै...