वीरगञ्जको बहुअरीमा ग्याँस ट्यांकरले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते
काठमाडौँ । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका-२४ बहुअरी चोकस्थित हुलाकी सडक–खण्डमा ग्याँस ट्यांकरले ई-रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई-रिक्सामा सवार ९ जना घाइते भएका छन् । बुधबार राति करिब ८:०० बजे पावर...