डढेलोबाट घर जोगाउनै मुस्किल, बाल्टीमा पानी लिएर छानोमा बस्नुपर्ने बाध्यता
पाँचथर। बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात् डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने...