डा. केसीविरुद्धको अवहेलना मुद्दा सर्वोच्चद्वारा खारेज
काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीविरुद्ध दायर भएको अवहेलना मुद्दा खारेज हुने फैसला सुनाएको छ। सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि गरेको टिप्पणीका आधारमा दायर भएको अदालतको अवहेलना मुद्दामा...