सहमति पुनरावलोकनको माग गर्दै निजी मेडिकल कलेजले रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड रोक्यो
काठमाडौँ । सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिका केही प्रावधानप्रति असहमति जनाउँदै निजी मेडिकल तथा डेन्टल कलेजहरूले एमडीरएमएस तहका रेसिडेन्ट चिकित्सकलाई उपलब्ध गराउँदै आएको स्टाइपेन्ड स्थगन गरेका छन् ।...