डा.केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन
काठमाडौँ । अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको आजको वार्ता पनि निष्कर्षविहीन बनेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको दोस्रो चरणको वार्ता पनि कुनै निष्कर्ष ननिकालेरै सकिएको...