ललितपुर-३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज
काठमाडौँ । निर्वाचन आयोगले ललितपुर क्षेत्र नं ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएकी कार्की नेपाल मेडिकल काउन्सिलको...