रास्वपा सांसद कार्कीद्वारा स्वकीय सचिवका लागी दरखास्त आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वकीय सचिव मागेकी छन्। सांसद कार्कीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन्। उनले कानुन, राजनीतिक शास्त्र वा समाजशास्त्र...