विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति सदस्यका लागि शैक्षिक योग्यता स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिमा रहने विशेषज्ञको शैक्षिक योग्यता पुनरावलोकन गर्नुपर्ने बताएकी छन् । बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना...