खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान
काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँचपुर्याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन्...