डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको न्यूयोर्क जान लागेका छन्। संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली...