डा. नारायण खड्काले भने : ‘पार्टीमा विग्रह गराएर कसैको हित हुँदैन
काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको विषयमा विवाद चर्किरहेका बेला नेता डा. नारायण खड्काले पार्टीलाई सहमतिका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । महाधिवेशनको विषयमा देखिएको विवादले पार्टीमा विभाजन ल्याउन सक्ने खतरा...