भीम रावलले भने-बामालेहरूले मलाई राजावादी भन्नु हास्यास्पद
काठमाडौँ । एमालेले निष्कासन गरेका डा. भीम रावलले नेकपा (एमाले)का केही नेता तथा कार्यकर्ताहरूले आफूलाई राजावादीको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । डा. रावलले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा...