‘प्रधानमन्त्री सहभागी नभए सर्वदलीय बैठकको प्रभावकारितामाथि प्रश्न उठ्छ’ : डा.भीम रावल
काठमाडौँ । नेकपा नेता डा. भीम रावलले विपद्का विषयमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीसहित सरकारका प्रमुख जिम्मेवार मन्त्रीहरूको उपस्थिति आवश्यक रहेको बताएका छन्। भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट सिर्जित संकट समाधानका लागि...