प्रधानमन्त्रीलाई भूकम्प पीडितको समस्या समाधान गर्न भीम रावलको आग्रह
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । रावलले केही दिन अघि सुदूरपश्चिममा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका छन्...