आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेर नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा...