२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित प्रधान न्यायाधीशलाई समिति सभापतिको शुभकामना : अहिलेका प्रश्न भविष्यमा असान्दर्भिक बनुन्

अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको कार्यसम्पादनले अहिले उठाइएका प्रश्नहरू भविष्यमा स्वतः निरर्थक हुने अवस्था सिर्जना होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सुनुवाइका क्रममा उनले न्यायिक नेतृत्वको कार्यकाल समाप्त हुँदा आजका जिज्ञासा र प्रश्नहरू गलत बुझाइमा आधारित रहेछन् भन्ने अनुभूति हुन सक्ने अपेक्षा राखेका हुन् ।

सभापति श्रेष्ठले करिब छ वर्षपछि हुने बिदाइको क्षणमा आज उठाइएका प्रश्नहरू असान्दर्भिक ठहरियोस् भन्ने कामना व्यक्त गर्दै त्यसबेला औपचारिक मात्र नभई अनौपचारिक रूपमा समेत सम्मानजनक बिदाइ हुने वातावरण बनोस् भन्ने आशा प्रकट गरे ।

उनका अनुसार न्याय सम्पादन प्रक्रिया यति प्रभावकारी होस् कि अहिलेका शंका र टिप्पणीहरू आफैँ निष्प्रभावी बन्न सकून् ।

यसैबीच, प्रस्तावित प्रधान न्यायाधीश डा. शर्माले समितिमा उठाइएका प्रश्नहरूको जवाफ दिइरहेका छन् ।

0 Comments