‘दिउँसै रात पार्नेलाई बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ’-महावीर पुन
काठमाडौँ । वैज्ञानिक तथा सामाजिक अभियान्ता डा. महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउन माग गरेका छन्। पुनले बुधबार सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै उनले यस्तो बताएका...