तीन वर्षभित्र संरचना निर्माण गरी जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका नवनियुक्त मन्त्री महावीर पुनले आफ्नो कार्यकाल सीमित अवधिका लागि मात्र रहने बताएका छन्। शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले करिब तीन...