प्रधान न्यायाधीश शर्माले आफूखुसी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाएका छन् । शुक्रवार बारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आपत्ति जनाएका...