२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनाहक संसद् विघटन गरिएको भन्दै बार अध्यक्ष मिश्रले जनाए आपत्ति 

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले अनाहक संसद् विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संसद् विघटन गर्न नहुने बताउँदै उनले परिवर्तन संविधानभित्रबाट गर्दा दिगो र दरिलो हुने दाबी गरेका छन् ।

‘संसद् विघटन भएपछि धेरैले आफ्ना कुराहरू राख्नुभयो । नेपाल बार एसोसिएसनले पनि १ बजे राति आफ्नो विज्ञप्ति निकाल्यो । यो संसद् अनाहक विघटन गर्नुहुने थिएन । परिवर्तन आवश्यक थियो, परिवर्तन संविधानभित्रबाट गर्दा दिगो र दरिलो हुन्छ,’ मिश्रले भने ।

ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने उनले बताए । आन्दोलनले कुनै संविधान, कानून नमान्ने भए पनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रूपले संविधान र कानुनमा बाँधिनुपर्ने बताए ।

उनले फागुन २१ गते नै निर्वाचन हुनेमा बार विश्वस्त रहेको बताए ।