डब्ल्यूएचओ क्षेत्रीय बैठकमा नेपालको जलवायु न्यायको आह्वान
काठमाडौँ । नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा बढिरहेको जोखिमलाई जलवायु न्यायको विषयका रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको...