जनमतका केन्द्रीय र जिल्ला तहका नेताले त्यागे पार्टी
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका सुनसरीका नेता एवं कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेता एवं सुनसरीका इन्चार्ज भवानी मेहताको नेतृत्वमा ८४ जनाले आइतबार सामूहिक राजीनामा...