२० कार्तिक २०८३, शुक्रबार
भोटेकोशी-त्रिशूली पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकसँग वित्तीय प्याकेजको तयारी
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी-त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउन सरकारले भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंकसँग कूटनीतिक तथा वित्तीय...