३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ’ : अर्थमन्त्री डा. वाग्ले

अ+ अ-

नयाँ दिल्ली । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

तीन दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका उनले आज नेपाली दूतावासद्वारा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले संविधानका विषय वस्तु सुधार गर्न सकिन्छ भन्ने व्यवस्था संविधान मै रहेको पनि स्पष्ट पार्दै । संविधान एउटा जीवन्त कानुनी दस्तावेज हो र यसमा आवश्यकता बमोजिम आम नेपाली जनताबाट अनुमोदित गर्दै संविधानका विभिन्न विषयमा सुधार गर्न सकिने प्रावधान संविधानभित्रै रहेको बताए। अर्थमन्त्री वाग्लेले भने, ‘संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ’ । 

कार्यक्रममा बोल्दै उनले संविधान निर्माणको लागि सहादत प्राप्त गर्नुहुने शहीदहरूको स्मरण अर्थमन्त्री डा. वाग्लेले गरेका छन् । कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेका थिए । कार्यक्रममा कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापाले माननीय अर्थमन्त्रीज्यूलाई स्वागत गरेका थिए । 

0 Comments