‘वैदेशिक सहायता घट्दै छ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँ’: अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत...