अर्थमन्त्री वाग्ले र प्रधानमन्त्री शाहबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच चालु आर्थिक वर्षका लागि मन्त्रालयबाट अघि बढाइने प्राथमिक कार्यक्रम तथा अपेक्षित नतिजालाई केन्द्रमा राखेर कार्यसम्पादन सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री...