पूर्वप्रधानमन्त्री भट्टराई उपचारपछि अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। उपचार प्रक्रिया पूरा भएपछि उनी...