गृह मन्त्रालय आफैँले पाउनुपर्ने रास्वपाको अडान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान लिने भएको छ । पार्टीका नवनियुक्त कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाको भागमा परेको...