सदनमा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमै उपस्थित भएर जवाफ दिन सभामुख डीपी अर्यालले निर्देशन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै...