रवि निस्कने बेलाको साक्षी आफू रहेको भन्दै आफ्नै अगाडि पत्रमा हस्ताक्षर भएको डीपी अर्यालको दाबी
काठमाडौं । पार्टी सभापति रवि लामिछाने छुट्दा नख्खु कारागारबाट पाएको पत्रबारे चर्को आलोचना भएपछि कार्यवाहक सभापति डिपी अर्यालले प्रष्टीकरण दिएका छन्। सभापति लामिछाने निस्कने बेलाको साक्षी आफू रहेको भन्दै आफ्नै...